Video

प्रेमी भेट्न भनेर घरबाट हिँडेकी पत्रकारको श*व यस्तो अवस्थामा भेटियो (भिडियो हेर्नुहोस)

काठमाडौँ / कैलालीको घोडाघाडी नगरपालपालिका ५ काी २५ वर्षिय युवती मृ त अवस्थामा फेला परेकी छिन् । कैलालीको सुख्खडस्थित कैलाली एफएममा कार्यरत संचारकर्मी निर्मला पहराईको मृ त्यु भएको दिनमा प्रेमीलाई भेट्नका लागि भनेर घरबाट हिँडेको र नर्फकिएको आफन्तले जनाएका छन् ।

५ दिनसम्म बेपत्ता भएपछि प्रहरीको सहयोगमा खोजतलास गर्दा उनी कैलालीको घोडाघाडी नगरपालपालिका ५ स्थित फुलवारी सामुदायिक बनमा झु ण्डि को अवस्थामा शव फेला परेको हो । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ भने आफन्तले उनको ह ‘त्या गरेर शव झु ण्ड्या इएको आरोप लगाउँदै आएका छन् । हेर्नुहोस् भिडियो :

Related Articles

Back to top button
Close