News

परिवारलाई पाल्न मलेशिया गएका दिपक उपचारका क्रममा सबैलाइ छोडेर बिदा भए !

झापा जिल्ला बिर्तामोड वडा नं ७ निवासी आत्मिय मित्र दिपक लिम्बु मलेसियामा कार्यरत रहदा रहदै बिरामी भई १० दिनको अस्पतालको उपचार असफल भई देहान्तको समाचार प्राप्त हुदा अत्यन्तै दुख लागेको छ ।

आ आफ्नो तर्फबाट सहयोग गर्नुहुने सबै प्रति हार्दिक आभार व्यक्त गर्दछु। । मृत शरिर नेपाल पठाउन दुताबासले छिटोभन्दा छिटो सहयोग गर्ने छ भन्ने बिश्वास छ ।

साथै दि वं गत आत्माको चिरशान्तिको कामना गर्दै शो कस न्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close