Intresting

मध्यराति अचानक महिलाको शरीरमा केहि टाँ’सियो, छाम्दा होस उड्यो…

एजेन्सी। बिहारको मंगेर जिल्लाकी एक महिलाको ज्या-न त्यतिबेला सं-कटमा पर्यो जतिबेला मध्यरातमा अचा-नक उनलाई एक ना गले बे’र्यो। वि चित्रको आवाज सुनेपछि निन्द्राबाट ब्यूँ-झिएकी महिला आफ्नो शरीरलाई ना गले बेरेको देखेपछि उनि दराइन । डरका कारण उनको आवाज पनि निस्किएन। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

बिहारको मंगेर जिल्लाको इटहरी पंचा-यतको कल्याणटोला गाउँमा मनोज मण्डललकी पत्नी पुतुल देवीको शरीरलाई करिब डेढ घण्टासम्म नागले बे’रे’र राखेको थियो। राति सुतेको बेला एक स र्पले उनको बायाँ खुट्टालाई बे’रेको थियो। जब आफूलाई अप्ठे-रो महशुस भएपछि उनको निन्द्रा खुल्यो र हेर्दा उनको सातोपुत्लो गयो । त्यसपछि उनको परिवार र छिमेकी त्यहाँ पुगेर भगवानको नाम जप्न थाले। त्यसपछि सो स र्प आफैं त्यहाँबाट गयो।

ती महिलाका अनुसार उनी भूँयमा सुतेकी थिइन्। उनको खुट्टा झुलभन्दा बाहिर थिए। राति २ बजे आफ्नो खुट्टामा केही भएजस्तो लागेपछि उठेर हेर्दा बायाँ खुट्टा स र्पले बेरेको रहेछ। सा प देखेपछि महिलाले हात जोड्दै भगवानको नाम जप्न थालिन्।

पछि महिलाका छोराले सबैलाई आमाको खुट्टालाई स र्पले बेरेको सुनाए। त्यसपछि सबै छिमेकीलाई पनि यो विषयमा बताइयो। केही समयपछि गाउँले भेला भएर भगवानको नाम जप्न थाले। त्यसको डेढ घण्टापछि सा पले महिलाको खुट्टालाई छोडेर आफैं त्यहाँबाट भयो। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button