Video

रचना रिमाल मिडियामा हिट भयो ‘उनको प्रीति’ को हुन् यी युवक ? हेर्नुहोस् [भिडियो सहित]

काठमाडौं । स्वर्गीय राष्ट्रकवि माधव प्रसाद घिमिरेको सम्झनामा गीत ‘उनको प्रीति’ सार्वजनिक भएको छ । साहित्यकार एवं राष्ट्रकवि घिमिरे आफैँले रचना गरेको उक्त गीतमा गायक प्रविण बेडवाल र गायिका रचना रिमालले आवाज दिएका छन् । जुन गीत राष्ट्रकवि घिमिरेले विगत २०२४ साल बैशाख १२ गते उक्त गीत रचना गरेका थिए । उतिबेला नै वरिष्ठ लोक गायक नारायण रायमाझीले त्यस गीतमा संगीत दिएका थिए । त्यो समय यस गीतमा गायक जगदिश समाल र गायिका सपना श्रीले आवाज दिएको वरिष्ठ लोक गायक तथा यस गीतका संगीतकार नारायण रायमाझीले बताए ।

उक्त गीतलाई अहीले नया भर्सनमा रेकर्ड गरिएको छ । गितमा नेपाल आईडल सिजन ३ को टप ८ सम्म पुग्न सफल गायिका रचना रिमाल र नेपाल आईडल सिजन ३ को फस्ट रनर अफ गायक प्रविन बेडवालले स्वर भरेका छन । श्याम श्वेत रसाईलीको मिक्सिङ्ग रहेको गितलाई मिराज अर्यालले छायाकंन तथा सम्पादन गरेका छन । हेर्नुस यसै गीत बारे पहिलोपटक यसो भन्छिन रचना रिमाल पिडा सुनाउदै –

Related Articles

Back to top button
Close