News
लाखौ पुगेको सुनको मुल्य आज ह्वात्तै घटेपछि पछिल्लो १ महिनाकै सस्तो भयो
काठमाडौँ । मंगलबार सुन र चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १७ सयले घटेर प्रतितोला ९५ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ९७ हजार २ सयमा कारोबार भएको थियो ।
त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजारमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मुल्य तोलामा ९० रुपैयाँले घटेर तोलाको १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजारमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मुल्य तोलामा ९० रुपैयाँले घटेर तोलाको १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।