Video

बल्ल आयो अस्पतालमा मान्छे म’र्नुको भित्री र’हस्य, राति १२ बजेनै यस्तो भएको रहेछ, को हो दो’षी ? हेर्नुस यस्तो रैछ खास बास्तबिकता

काठमाडौँ | क’र्तव्यज्यान मु’द्दामा केन्द्रीय कारागारमा रहेका रुपन्देहीका एकजनाको मृ’त्यु भएपछि वि’वाद सिर्जना भएको छ। क’र्तव्यज्या’न मु’द्दामा केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा विगत केही वर्षदेखि कैदभुक्तान गरिरहेका रुपन्देहीको भैरहवाका ६३ वर्षिय रामलखन जयसवालको गत शनिबार मृ’त्यु भएको हो।दीर्घरो’गी रहेका जयसवालको उपचारको क्रममा मृ’त्यु भएको केन्द्रीय कारागारले जनाएको छ। ‘कारागारमा नै उहाँको स्वास्थ्यमा स’मस्या देखिएको थियो, शनिबार राति पौने १० बजे अस्पताल लगेका थियौं, भ’र्ना गरेको केही मिनेटमै उहाँको मृ’त्यु भएको हो’–कारागार श्रोतले भनेको छ। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

वीर अस्पताल काठमाडौमा उपचारकै क्रममा मृ’त्यु भएको जे’ल प्रशासनले जनाएपनि जयसवाल परिवारले ह’त्या भएको दा’बी गरेको छ। उनको कारागारमै मृ’त्यु भइसकेपछि अस्पताल ल्याइएको हो या अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको हो भन्ने विषयमा शंकास्पद भएको उनको परिवारको भनाई छ।

Related Articles

Back to top button
Close