News

नेपालमा सोच्नै नसकिने गरि घ’ट्यो प्याजको मुल्य, पूरा हेरि शेयर गर्नुहोस्।

काठमाडौं । काठमाडौँको एक पसलमा बुधबार १२० रुपैयाँको प्याजको भाउ आज ८० मा बिक्रि वितरण भइरहेको छ ।

महानगरपालिकाको बजार अनुगमन टोली मनोहराको तरकारी बजारमा पुगेको हल्ल ब्यापारीले सुने लगत्तै मूल्य घटाएर ८० रुपैयाँमा बेचेको रहस्य पत्ता लागेको छ ।

प्याजको खरिद मूल्य अनुगमन टोलीले मागेपछि ब्यापारीहरुले का’रावाहीमा पर्ने ड’रले घटाएर बेच्न थालेको अनुगमन टोलीका एक प्रतिनिधि बताउँछन् ।

अनुगमनका क्रममा पसलैपिच्छे फरक फरक भाउ पाइएको र बढी मूल्य लिएका पसलेहरुलाई अनुगमन टोलीले कागजात लिएर महानगरको कृषि विभागमा सम्पर्क गर्न निर्देशन दिएसँगै ब्यापारीहरुले प्याजको मूल्य घटा’उन बाध्य भएका छन् ।

Related Articles

Back to top button
Close