News

उपत्यकामा सार्वजनिक सवारी साधनमाथी यस्तो नियम लागु अवस्य पढ्नुहोस

काठमाडौँ, कोभिड–१९ सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ ।

सिट क्षमताभन्दा बढी यात्रु राखेरनराखेको, भीडभाड गरेरनगरेको, यात्रुले मास्क लगाएरनलगाएको, बढी भाडा लिएरनलिएको, भाइरस सङ्क्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर सञ्चालन गरेरनगरेको जस्ता विषयमा अनुगमन थालिएको हो । बिहीबारबाट अनुगमन थालिएको र यो क्रम चाडबाडभर नै जारी रहने जनाइएको छ ।

अनुगमनका क्रममा स्वास्थ्य मापडण्ड पालना नगर्ने ४०० भन्दा बढी भाडाका सवारी साधनलाई सम्झाइबुझाई गरी छाडिएको तर आगामी दिनमा दोहोरिएमा कारवाही हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

Related Articles

Back to top button
Close