News

हिजो बढेको सुनको मुल्य आज भने सोच्नै नसकिने गरि ह्वात्तै घट्यो,हेर्नुहोस विवरण !

काठमाडौँ । सुन र चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सयले घटेर प्रतितोला ९३ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि सुन तोलाको ९३ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार १ सयमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मुल्य तोलामा ३० रुपैयाँले घटेर तोलाको ११ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।** यो समाचार पुरा हेर्न तल क्लिक गर्नुहोला **

यो पनि:कक्षा ११ र १२ का विद्यार्थीहरुलाइ भर्खरै आयो अत्यन्तै जरुरी सूचना !अहिले कक्षा १२ को परिक्षा बारे केही सञ्चार माध्यमहरुले अाफू खुशी परिक्षा सञ्चालन बारे भ्रामक समाचार प्रकाशन तथा सम्प्रेषण गरेको पाइएको छ । हाल अहिलेसम्म कुनै निर्णय नभएको र कक्षा १२ को परिक्षा स्थगित अवस्थामा रहेको राष्ट्रिय परिक्षा बोर्डले स्पष्ट पारेको छ ।

Related Articles

Back to top button
Close