Video

श्रीमती र छोरा छोडेर बे पत्ता श्रीमान ६ बर्ष पछि फेला पर्यो । सम्पर्कमा आएपछि भिडियो कलमै भयो ल फड़ा – भिडियो हेर्नुहोस

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ,पुरा हेर्नुहोला । काठमाण्डाै – नेपालमा को रोना भा इरसका स ङ्क्रमितको सङ्ख्या ७० हजार ६ सय १४ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार तीन सय १३ जनामा को रोना भा इरसकाे स ङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

गएको २४ घण्टामा १२ हजार दुई सय ६२ जनाकाे पीसीआर परीक्षण गर्दा एक हजार तीन सय १३ जनामा स ङ्क्रमण देखिएकाे हाे । गएकाे २४ घण्टामा एक हजार चार सय ५५ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ५१ हजार आठ सय ६६ जना पुगेको छ । अब नेपालमा १८ हजार दुई सय ८९ जना सक्रिय स ङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ६ हजार चार सय ६४ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ६ जनाको ज्या न गएसँगै को रोना स ङ्क्रमणबाट ज्या न गु माउनेको सङ्ख्या चार सय ५९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close