Tips

डण्डीफोर हटाउने यस्ता सजिला उपाय, जान्नुहाेस्

केटाकेटीका्र अनुहारमा देखिने डण्डीफोरदेखि धेरै मानिस खुब हैरान हुन्छन् । प्रशस्त सुत्दा पनि डण्डीफोर कम हुने त मानिन्छ तर केही सजिला उपायहरूबाट डण्डीफोर नियन्त्रण गर्न सकिन्छ । विकिहाउले लेखे अनुसार दिनमा कम्तिमा तीन पटक राम्रोसँग मुख धुनुपनि डण्डीफोर घटाउने गतिलो उपाय हो ।

यस्ता छन् थप उपायहरूः

हप्ताको एक पटक डाक्टरको सल्लाह अनसार विभिन्न वस्तुले अनुहार लेपन गर्नुहोस र अनुहार मास्क लगाउनुहोस । अनुहारमा अनावश्य क्रिमहरू नलगाउनुहोस् । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

विहान दिउँसो र वेलुकीको समयमा मनतातो पानीले राम्रोसँग मुखु धुनुहाेस् । मुख धाेएपछि सफा टावेलले पुछ्नुहोस् र अनुहार सुख्खा राख्नुहोस । अनुहार सुख्खा भएको बेला गतिलो क्रिम छान्नुहोस मुखमा आउने डण्डीफोरलाई छुने वा निचोर्ने काम नगर्नुहोस ।

अनुहारमा घाम पर्न नदिनुहोस । चिल्लो खानेकुराहरू नखानुहोस । चकलेट र अन्य प्याकिङ गरिएको खानेकुराले पनि डण्डीफोर बढाउँछ । प्रशस्त पानी पिउनुहोस । प्रशस्त पानी पिएको केही दिनमै तपाईको अनुहारमा फरकपन देखिने छ ।

Related Articles

Back to top button
Close