News

लाखौं पुगेको सुनको मुल्य आज सोच्नै नसकिने गरि घट्यो !

काठमाडौँ । आइतबार सुन र चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६ सयले घटेर प्रतितोला ९३ हजार ३ सयमा कारोबार भइरहेको छ ।यसअघि शुक्रबार सुन तोलाको ९३ हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ८ सयमा कारोबार भइरहेको छ ।त्यसैगरी आइतबार चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर तोलाको ११ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ । ** यो समाचार पुरा हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close