News

बला’त्कारपछि मा’रिएकी सम्झनाले १० दिन अघी हजुरबालाई यस्तो भनेकी थिइन्

एको बुधबार मष्टा २ कि १२ बर्षिया बालिका सम्झना कामी मन्दिरमा श’ब भेटियो । श बको प्रकृति हेर्दा बा,ला’त्कारपछि ह’त्या भएको संकेत देखिन्थ्यो ।बुधबार साँझ वस्तु भाउलाई घाँस हाल्न गोठ हिडेकी सम्झनाको भोलिपल्ट बिहान शिवमन्दिर भित्र न’ग्न अवस्थामा श’ब फेला परेको थियो । शरिरको तल्लो भाग न’ग्न अवस्थामा थियो भने शरिरको विभिन्न भागमा चो’ट लागेको थियो ।

खिकाला गाउँबाट करिब १० मिनेटको दुरीमा रहेको गोठमा वस्तुभाउलाई घास हाल्ने हिडेकी उनी रातीअवेर सम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो । बालिकाका बाबु आमा मजदुरीको क्रममा भारतमा रहेकोले उनी दुई बहिनी सहित बाजेबज्यै सँग गाउँमा बस्दै आएकी थिइन् ।

उनका बाजे गोरख कामीले नातिनी अबेर सम्म घर नआएपछि राती आठ बजे सम्म पनि खोजी गरेका थिए । आफुले खोजी गर्दा नभेट्टाएपछि उनले छिमेकीको सहयोग मागेर खोजी गर्दा गोठ भन्दा २ सय मिटर टाढा रहेको शिवमन्दिरमा श’ ब भेटिएको थियो ।

सम्झनाले मृ’त्यु हुनु भन्दा १० दिन अघि आफ्ना बाजेलाई कानमा लगाएका मुन्द्रा खोलिदिन आग्रह गरेको मृ’तक बालीकाका बाजे गोरख कामीले बताए ।‘राजेन्द्र बोहराले कानका मुन्द्रा देउ नभए चुडेर लिन्छु र तँलाई मा’र्छु भनेको छ भनेकी थिइ । कामीले आँखा भरी आँसु पार्दै भने ‘मैले त सुनको होईन पित्तलको भन्दिनु केही केही गर्दैन भनेँ ।’ ‏राजधानी दैैैनिक ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close