International

सुशान्त प्र’करण: श्रद्धा, दीपिका र साराको मोबाइल एनसीबीको क’ब्जामा….

सुशान्त सिंह राजपुत प्र-करणमा अगाडि आएको ड्र-ग्स मा’मिलामा बलिउड अभिनेत्रीहरू रकुल प्रीत, सारा अलि खान, श्रद्धा कपुरपछि अब बलिउड अभिनेत्री दीपिका पादुकोणको नाम अगाडि आएको छ।

च्याट बाहिरिएसँगै विवादमा तानिएकि अभिनेत्रि दीपिकाले ड्र’गसम्बन्धि गरिएकाे च्या’टको बारेमा नारकोटि’क्स क’न्ट्रोल ब्यूरो (एनसीबी) ले सनिबार सोधपुछ गरेको छ । करिब पाँच घण्टा लामो सोधपुछका क्रममा दीपिकाले ड्र’गकाे बिषयमा च्या’ट गरेको कुरा स्वि’कार गरेकि छन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सोधपुछपश्चात एनसीबीले थप अ’नुसन्धानका लागि तीनैजना अभिनेत्रीको मोबाइल फोन ज’फत गरेको भारतीय संचारमध्यमले जनाएका छन् । एनसीबीले क’ब्जामा लिएको सबै फोनका डाटा रिकभर गरेर थप अ’नुसन्धान गर्ने पनि बताइएको छ । श्रोतका अनुसार एनसीबीले फेसन डिजाइनर सिमाने खंबाटा र दीपिकाकी म्यानेजर करिश्मा प्रकाशको पनि फोन क’ब्जामा लिएको बताइएको छ ।

यो पनि : दीपिकाकाे बयान
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृ’त्यु प्रकरणमा जाेडिएकाे ड्र’ग मामिलामा अ’नुसन्धानमा तानिएकि अभिनेत्रि दीपिका पादुकोणले ठुलाे खुलासा गरेकि छन् ।

बलिउड ड्र’ग क’नेक्सनमा शनिबार नारकोटि’क्स क’न्ट्रोल ब्यूरो (एनसीबी) ले दीपिका पादुकोणसँग पाँच घण्टा, श्रद्धा कपुरसँग ६ घण्टा र सो’धपुछ गरेकाे छ । साेधपुछका क्रममा च्याट बाहिरिएसँगै विवादमा तानिएकि अभिनेत्रि दीपिकाले ड्र’गकाे बिषयमा गरिएकाे च्या’टको कुरा स्वि’कार गरेकि हुन् ।

दीपिकाले माल छ ? भनेर गरेकाे ड्र’ग सम्वन्धि च्या’ट गरेकाे स्विकार गरेकि हुन् । दीपिका र उनकी म्यानेजर करिश्मा प्रकाशसँग सो’धपुछ गर्दा दुबैले सन् २०१७ मा अक्टोबरमा ड्र’ग च्या’टको कुरा स्वि’कार गरे पनि दुबैले सिधा जवाफ नदिएको स्रोतले बताएकाे भारतिय मिडियाले जनाएका छन् ।

यता सारा र श्रद्धाले ड्र’ग्स से’वनको कुरा अ’स्विकार गरेका छन् । एनसीबीको बेलार्ड एस्टेटस्थित अफिसमा श्रद्धा कपुरसँग सुशान्त प्रकरणमा जाेडिएकाे ड्र’ग मामिलामा ६ घण्टा र सारा अली खानसँग पाँच घण्टा सो’धपुछ गरिएको थियो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close