Auto News

केटिएम ३९० एडभेन्चर नेपालमा सार्वजनिक, यस्तो छ मूल्य

काठमाण्डौ । चर्चित केटिएम ब्राण्डको नयाँ मोटरसाइकल केटिएम ३९० एडभेन्चर मोडल सार्वजनिक भएको छ ।केटिएमको नेपालमा आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले उक्त मोटरसाइकल सोमबारबाट बिक्री सुरु भएको जनाएको छ ।

नेपालको एड्भेन्चर बाइकिङको उदाउँदो ‘टुरिङ कल्चर’ मा केटिएम ३९० एड्भेन्चरले नयाँ परिभाषा दिने कम्पनीको दाबी छ ।केटिएम ३९० एडभेन्चरको नेपालीमा मूल्य ९ लाख ९९ हजार ९ सय पर्ने बताईएको छ ।

Related Articles

Back to top button