News

अन्ततः असोज १६ गतेदेखि सबै विद्यालय खोल्ने निर्णय (सूचनासहित)

काठमाडौं । आउँदो असोज १६ गतेदेखि सबै विद्यालय खोल्ने निर्णय भएको छ ।गोकर्णेश्‍वर नगरपालिकाले असोज १६ गतेबाट नगरभित्रका निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । आइतबार एक सूचना जारी गर्दै नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

विस्तृतका लागि हेर्नुहोस् सूचना:

Related Articles

Back to top button
Close