International

सुशान्तलाई साराले यसकारण छोडेकी रहिछन्, आफैले गरिन् यस्तो खुलासा….

सुशान्त सिंह राजपुत आत्मह’त्या प्र’करणमा जोडिएको ड्र’ग्स मा’मिलामा नाम आएपछि एनसिबीले बलिउड अभिनेत्री सारा अली खानसँग ५ घण्टा लामो सोधपुछ गरेको छ। एनसिबीले सारा लगायत अर्का २ बलिउड अभिनेत्रीहरू दीपिका पादुकोण र श्रद्धा कपुरसँग पनि सोधपुछ गरेको छ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सोधपुछका क्रममा सारा अली खानले सुशान्तसँग आफू टाढिनुको कारण बताएकी छन्। टाइम्स नाउका रिपोर्टका अनुसार, सन् २०१८ मा `केदारनाथ´ फिल्मको सुटिङका दौरान सुशान्त र सारा एक अर्कासँग नजिकिएका थिए। यसैबीच दुबै राम्रा साथी बने। यो सम्बन्ध बिस्तारै प्रेममा बदलियो। पछि सुशान्त र साराले एक अर्कालाई डे’ट गर्न थाले।

सुशान्त र सारा धेरै ठाउँमा सँगै देखिन थालेकाले बलिउडमा सुशान्त र साराको प्रेमको चर्चा चल्न थाल्यो। तर यी दुबैले मिडियाको अगाडि कहिल्यै आफ्नो प्रेम स्वीकार गरेनन्। पछि साराले सुशान्तलाई छोडेको खबरले बलिउड तात्यो। यसबारे पनि सारा र सुशान्त मौन नै रहे।

साराले एनसिबीलाई दिएको ब’यानमा आफूले भर्खरै करियर सुरु गरेकाले सुशान्तसँगको सम्बन्धलाई अगाडि बढाउन नचाहेको र आफ्नो पुरै ध्यान आफ्नो काममा लगाउन खोजेकाले सुशान्तसँग टाढिएको बताएकी छन्।

नवभारत टाइम्सका अनुसार, सुशान्तको आसक्तिले गर्दा सारा आजित भएको र साराको आगामी फिल्ममा सुशान्तलाई लिनुपर्ने दवाव दिएकाले साराले सुशान्तसँग सम्बन्ध तोडेको बताइएको छ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close