News

थप १५१३ जनामा को’रोना संक्रमण पुष्टि !

काठमाडौं – पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ५ सय १३ जनामा को’रोना भाइरसको सं’क्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोग शालामा गरिएको परीक्षणका क्रममा १ हजार ५ सय १३ जनामा को’रोना भाइरसको सं’क्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सहित नेपालमा को’रोना सं’क्रमित हुनेको संख्या ७६ हजार २ सय ५८ जना पुगेको छ। पछिल्लो २४ घण्टामा ७ सय ३१ जना सं’क्रमण मुक्त भएका छन्। यो सँगै ५५ हजार ३ सय ७१ जना निको भएका छन । यस्तै पछिल्लो २४ घण्टामा १० हजार ८ सय ९१ जनाको पीसीआर परीक्षण भएको छ ।

हाल देशभर २० हजार ३ सय ९६ जना सक्रिय सं’क्रमित रहेका छन।आज मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन। सं’क्रमित संख्या शुन्य हुने जिल्लाहरुमा मुस्ताङ, म्याग्दी, हुम्ला, डोल्पा, मुगु, रहेका छन् ।

Related Articles

Back to top button
Close