News

लगातार बढेको सुनको मूल्य आज ह्वात्तै घट्यो, हेर्नुहोस कति पुग्यो तोलामा !!

काठमाडौँ । विहिबार सुन र चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ सयले घटेर प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ९४ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी विहिबार चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको ११ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । *****पूरा विवरण हेर्न तल क्लिक गर्नुहोस् ***

Related Articles

Back to top button
Close