News

लाख पुगेको सुनको मूल्य आज सोच्नै नसकिने गरि ह्वात्तै घट्यो, हेर्नुहोस कति पुग्यो तोलामा !

काठमाडौँ । शुक्रबार सुनको मुल्यमा सामान्य गि’रावट आएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ सयले घटेर प्रतितोला ९४ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ९४ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार ते’जावी सुनको मुल्य प्रतितोला ९३ हजार ८ सयमा कारोबार भइरहेको छ । त्यसैगरी शुक्रबार चाँदीको मुल्य स्थिर रहदै तोलाको ११ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । ****पूरा विवरण हेर्न तल क्लिक गर्नुहोस् ****

Related Articles

Back to top button
Close