Video

धन कमाउन बिदेशिएका श्रीमान उतै बीते श्रीमतिलाई ब्लड क्यान्सर,दुइ बच्चाको बि’चल्ली-भिडियो हेर्नुहोस

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, पुरा हेर्नुहोला । काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने बताएका छन् ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा जेष्ठ नागरिकसँगको भर्चुअल बैठकमा बोल्दै प्रधानमन्त्रीले आफ्नो कार्यकालभित्रै सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने बताएका हुन् ।

‘तत्कालीन नेकपा एमालेको सरकारले एक सयबाट सुरु गरेको भत्ता अहिले तीन हजार पुर्‍याइएको छ,’ प्रम ओलीले भने, ‘मैले निर्वाचनअघि नै घोषणा गरेको थिएँ, मेरै कार्यकालमा पाँच हजार पुर्‍याउँछु ।’** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रधानमन्त्री ओलीले जेष्ठ नागरिकलाई राज्यले प्रदान गर्दै आइरहेको अन्य सेवासुविधा पनि पर्याप्त नभएको भन्दै समयअनुसार परिमार्जन गर्दै लगिने बताए ।

‘ध्यान नपुगेको, मन नपुगेर भन्ने होइन, सबै पुगेको छ, सामर्थ्यको सीमाले गर्दा पर्याप्त गर्न सकिएको छैन । यस क्षेत्रमा मात्र होइन हरेक क्षेत्रमा त्यस्तै छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले जेष्ठ नागरिकको सुरक्षा, जीवनयापना सरल बनाउने विषयमा सरकारले काम गरिरहेको दाबी गरे । साथै उनले आर्थिक विकासका पक्षहरुलाई अघि बढाएर लैजान सके मात्र मुलुकको भविष्य उज्ज्वल हुने बताए ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close