News

काठमाडौ उपत्यका बासिहरुलाई आयो अत्यन्तै दु:खद खबर !

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज थप १ हजार ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौँमा १२८० भक्तपुरमा १९६ र ललितपुरमा १६२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आज देशभर थप २७२२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज १४७३९ हजार पिसिआर परिक्षण गरिएकोमा २७२२ नामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै देशभर ६० हजार ९६ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ११ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय २० पुगेको छ । ****पूरा विवरण हेर्न तल क्लिक गर्नुहोस् ****

Related Articles

Back to top button
Close