News

भर्खरै कक्षा ११ को परीक्षा सम्बन्धि भर्खरै आयो, महत्त्वपूर्ण सुचना !

विराटनगर । चौ’तर्फी वि’रो’ध ब’ढेप’छि विराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा स्थ’गि’त गरेको छ । महानगरपालिकाले असोज २५ देखि का’त्तिक ३ गतेसम्मका लागि परीक्षा तालिका सार्वजनिक गरेको थियो । दशैको मुखमा अभिभावकबाट शुल्क अ’सु’ल्न खो’जे’को भन्दै अभिभावक र विद्यार्थीहरुले वि’रो’ध गरेपछि महानगरपालिकाले परीक्षा स्थ’गि’त गरेको हो ।कोरोना संक्रमण जो’खिम उ’च्च भएकाले तत्कालका लागि परीक्षा स्थ’गि’त गर्ने निर्णय भएको विराटनगर महानगरपालिका शैक्षिक महाशाखा प्रमुख दुर्गाप्रसाद ख’तिव’डाले जानकारी दिए । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Related Articles

Back to top button
Close