Health

लकडाउन बारे स्वास्थ्य मन्त्री ढकाल को महत्वपूर्ण घोषणा; अब देश भर….

१६ आश्विन २०७७, शुक्रबार काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब उपत्यकामा ल’कडाउन नहुने बताएका छन् । शुक्रबार राष्ट्रिय व्यवसायिक पहल (ए’नबीआई) का प’दाधिकारीहरुसँगको भेटमा मन्त्री ढकालले अब फेरी पनि लकडाउन नहुने बताएका हुन । भेटमा ए’नबीआईका अधिकारीहरुले उद्योग व्यवसाय ध’रासायी भएको भन्दै ल’कडाउन न’गर्न सुझाव दिएका थिए । सोही भेटमा मन्त्री ढकालले सरकार अब पनि लकडाउन गर्ने प’क्षमा नरहेको बताएका हुन् ।

‘लकडाउनको विषयमा आएको समाचारमा स’त्यता छैन, मन्त्री ढकालले भने ‘सरकार अब लकडाउनलाई निरन्तरता दिने मनस्थितिमा छैन ।’सिमित स्रोत र साधनका बा’बजुद सरकारले अधिकतम सेवा पु’र्याउन प्रयासरत रहेको भन्दै आम नागरिकले नि’र्धारित मा’पदण्डको पालना गर्न मन्त्री ढकालले सबैलाई आग्रह गरेका छन् ।

Related Articles

Back to top button
Close