Video

भाईरल कमलाले गाइन आफ्नै मामासङ्ग पहिलो यती मिठो गीत ! मामा भान्जिको दोहोरिमा पर्‍यो क’डा टक्कर (भिडियो सहित)

काठमाण्डौ, लाइभ दोहोरी गाएर एकाएक चर्चामा आएकी बाल गायिका कमला घिमिरेका यती बेला जती गीत बजार आएका छन सबैलाई दर्सकहरुले रुचाएका छन ।

पहिलो गीत चिया छानेर बाट औपचारिक गीत रेकर्डको यात्रा सुरु गरेकी कमलाले आज को सिन सम्म आइपुग्दा ९ वटा भन्दा धेरै गीत रेकर्ड गरेको उनी बताउछिन।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनका बजार आएर धेरै मन पराइएका गीत हरुमा चिया छानेको, जिन्दगी, एउटा फिल्को गीत, तीज गीत लरिलरी लै मन परेको भेना,मासको मस्यौरी लगाएतका गीत हरु हुन ।

तेस्तै भर्खरै मात्र मामा बिक्रम सङ्ग उनले एउटा निकै आसालाग्दो गीत गाएकी छन , जुन गीत भाईरल कमला घिमिरे र बिक्रम छेत्रीले गाएका छन भने शब्द श्रीजना नेत्र अर्यल को छ। लय सन्कलन रोशन पारीयारले गरेको यो गीतलाई मेसना डिजिटल ले बजार पठाउने जानकारी दिएका छन ।

अहिले भर्खरै रेकर्ड गरिएको गीत डोको बुनेर अनी पछील्लो सांगीतिक यात्राको बिषयमा गरिएको कुराकानी हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला यस्तो छ नयाँ गीत, **भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close