News

माछा मा’र्न भनि गएकी दुई युवतीलाई सशस्त्र प्रहरी जनावले यस्ताे घिनलाग्दाे हर्कत गरेपछि..

कैलाली- कैलालीमा कार्यरत दुई जना सशस्त्र प्रहरी जनाव विरुद्ध जबर ज स्ती क रणी गरेको आरोप लागेको छ। जिल्लाको श्रीलंका पोष्टमा कार्यरत सशस्त्र प्रहरी ज वानले जबर ज स्ती क रण प्रयास गर्दै यौ-न दुर्व्यवहार गरेको भन्दै ईंलाका प्रहरी कार्यालय राजापुर बर्दियामा जाहेरी दर्ता गरिएको छ।

गत भदौँ १५ गते कर्णाली नदीमा माछा मा रेर फर्किने क्रममा १९ वर्षीया विवाहित युवती र १४ वर्षीया बालिकामाथि दुवै जवानले ज बरज स्ती क रणी उद्योग ग रेको दा वी सहित जाहेरी दर्ता भएको बताउँदै घटनाको अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close