News

पूर्वी नवलपरासीको कावासोती जंगलमा महिलाको दुबै कान काटेर गहना लु टि यो, महिलाको उपचार हुँदै

नवलपरासी- कावासोतीको जंगलमा महिलाको कान काटेर गहना लुटिएको छ । आइतबार बिहान कावासोतीस्थित बुढौली कुनाको जंगलको बाटो हुँदै कावासोती बजार आउँदै गरेकी तुलसी पौडेलको गहना दुवै कान काटेर लुटिएको छ ।

उनको टाउकोमा पनि चोट लागेको छ । तुलसीको कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइहरेको प्रहरीले जनाएको छ । कान काट्ने लुटेराको खाजी भइरहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयबाट ६ सय मिटर पूर्वतर्फको जंगलमा ती महिला लुटिएकी हुन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close