Intresting

तपाईको हत्केलामा यस्तो चिन्ह छ ? यस्ता व्यक्ति हुन्छन् निकै भाग्यमानी

काठमाडौँ । हस्तरेखा ज्योतिषका अनुसार हत्केलामा भएको रेखा र हत्केलाको बनावट हेरेर व्यक्तिको भविष्य र स्वभावका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ। हत्केलामा रेखाबाट विभिन्न किसिमक चिन्ह बनेका हुन्छन्। सबै चिन्हको संकेत अलग अलग हुने गर्दछ।

यदी कुनै व्यक्तिको हत्केलामा जीवन रेखा, हृदय रेखा र मस्तिष्क रेखाबाट अंग्रेजी अक्षर एम बन्छ भने यसलाई निकै शुभ मानिने गरिन्छ। आज हामी तपाईलाई हस्तरेखा विशेषज्ञ डा विनिता नागरका अनुसार हत्केलामा बन्ने एम चिन्हका बारेमा खास कुरा बताउँदैछौँ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

१) हत्केलामा एम चिन्ह हुने व्यक्तिमा हुन्छ पूर्वानुमान गर्न सक्ने क्षमता
जुन व्यक्तिको हत्केलामा अंग्रेजी अक्षर एम बन्ने गर्दछ, त्यस्ता व्यक्ति पूर्वानुमान गर्न सक्ने क्षमताका हुने गर्दछन्। यस्ता व्यक्तिमा पूर्वानुमान अर्थात भविष्यमा हुने घटनाको संकेत पहिले नै मिल्ने गर्दछ।यस्ता व्यक्तिले आउने समयमा हुने शुभ अशुभ कुरा बुझेर अथवा हेरेर आफ्नो योजना बनाउने गर्दछन्। त्यसैले यस्ता व्यक्तिलाई काममा सफलता प्राप्त हुने योग धेरै बन्ने गर्दछ।

२) राम्रो नेतृत्वकर्ता
यस्ता व्यक्ति राम्रो योजनाकार हुने गर्दछन् र साथसाथै योजना अनुसार आफ्नो टिमलाई फरक बनाउने गर्दछन्। यस्ता व्यक्ति राम्रो नेतृत्वकर्ता पनि हुने गर्दछन्।

हत्केलामा एम चिन्ह हुने व्यक्ति पूरै टिमलाई आफ्नो साथमा लिएर हिड्न सक्ने हुन्छन्। लक्ष्य गाह्रो भएपनि सही योजनाका साथ लक्ष्य हासिल गर्ने क्षमता यस्ता व्यक्तिमा हुने गर्दछ।

३) कल्पनाशील हुन्छन्
जुन व्यक्तिको हत्केलामा एम चिन्ह बन्ने गर्दछ, त्यस्ता व्यक्ति राम्रो कल्पनाको शक्ति भएका हुन्छन्।

राम्रो कल्पना शक्तिका कारण यस्ता व्यक्ति पत्रकारिता, लेखर र शिक्षा सम्बन्धी क्षेत्रमा सफल बन्ने गर्दछन् र मान सम्मान हासिल गर्ने गर्दछन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close