Health

१५ मिनेटमै सङ्क्रमण भए–नभएको पत्ता लाग्ने यस्तो छ तरिका

एजेन्सी । स्पेनमा कोरोना भाइरस सङ्क्रमण भए–नभएको १५ मिनेटमै पत्ता लाग्ने भएको छ ।दोस्रो पटक कोरोनाको लहर सुरु भएको स्पेनमा अब १५ मिनेटमै कोरोना परीक्षणको नतिजा आउने प्रविधि विकास भएको बीबीसीले जनाएको छ । यो नतिजा ९५ प्रतिशत सही भएको स्पेनका स्वास्थ्य अधिकारीले दाबी गरेका छन् ।

अहिलेसम्म ८ लाख १० हजारमा कोरोना पुष्टि भएको स्पेनमा ३२ हजारको ज्यान गइसकेको छ । त्यहाँ गएको २४ घण्टामा साढे ३ हजार नयाँ सङ्क्रमित थपिएका र १ सय १३ जनाको ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ ।

Related Articles

Back to top button
Close