News

दिउँसै बसभित्र १७ बर्षीया किशोरीको सामुहिक ब’ला-त्कार

भक्तपुरमा १७ बर्षीय किशोरीलाई सामुहिक रुपमा जव’रज’स्ती क’रणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।१७ बर्षीय किशोरीलाई काठमाण्डौं रत्नपार्कबाट पानीमा ल,ठ्याउने औषधि मिसाई खान दिई बसबाट भक्तपुर ल्याई पुर्याएको प्रहरीको भनाई छ ।

असोज १७ गते शनिवार बिहान अन्दाजी १० बजेसम्म भक्तपुरको सुर्यविनायक स्थित नम्वर नखुलेको बस भित्र जव’रजस्ती कर’णी गरी सोही दिन रातको ११ बजेसम्म किशोरीलाई भक्तपुरको चाँगुनारयाण नगरपालिका वडा नं ८ हनुमानचा (महेश्वरी बैंक्वैटबाट ताथली जाने) बाटो छेउ खोला किनारमा पार्किङ गरी राखेको बा, २ ख २६१२ नम्वरको बस भित्र निज किशोरीलाई जव’रजस्ती क’रणी गरेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत जगातीले दुई जना ब्यक्तिलाई प’क्रा’उ गरीएको जनाएको छ ।

प’क्रा’उ मर्नेमा सिन्धुपाल्चोक चौतार साँगाचोकगढी नगरपलिका १० बस्ने बर्ष २२ को निर कुमार खड्का र सिन्धुपाल्चोक जुगल गाउँपालिका ४ पाता बस्ने बर्ष २१ को सुर्य श्रेष्ठलाई प’क्राउ गरेको हो ।

Related Articles

Back to top button
Close