News

लकडाउन बारे भर्खर आयो कल्पना गर्न नसकिने खुसीको खबर।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब उपत्यकामा लकडाउन नहुने बताएका छन् । शुक्रबार राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) का पदाधिकारीहरुसँगको भेटमा मन्त्री ढकालले अब फेरी पनि लकडाउन नहुने बताएका हुन । भेटमा एनबीआईका अधिकारीहरुले उद्योग व्यवसाय धरासायी भएको भन्दै लकडाउन नगर्न सुझाव दिएका थिए । सोही भेटमा मन्त्री ढकालले सरकार अब पनि लकडाउन गर्ने पक्षमा नरहेको बताएका हुन् । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

‘लकडाउनको विषयमा आएको समाचारमा सत्यता छैन, मन्त्री ढकालले भने ‘सरकार अब लकडाउनलाई निरन्तरता दिने मनस्थितिमा छैन ।’सिमित स्रोत र साधनका बा’बजुद सरकारले अधिकतम सेवा पु’र्याउन प्रयासरत रहेको भन्दै आम नागरिकले नि’र्धारित मा’पदण्डको पालना गर्न मन्त्री ढकालले सबैलाई आग्रह गरेका छन् ।

Related Articles

Back to top button
Close