Entertainment

५ वर्षमा यस्ती भईन् बजरंगी भाईजानकी मुन्नी

एजेन्सी । आज भन्दा ५ वर्ष पहिले बलिउडका भाईजान सलमान खानसंग फिल्म बजरंगी भाईजानमा सलमानकी भान्जीको भूमिका देखिएकी मुन्नी अहिले ठुली भई सकेकी छन् । उक्त फिल्ममा मुन्नीलाई धेरैले मन पराएका थिए । तीनै मुन्नी अहिले हर्लक्कै बढेर साह्रै राम्री भएकी छन् । उनको यो रुपलाई धेरैले मन पराएका छन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

मुन्नीले अर्थात हर्षाली मल्होत्राले फिल्म बजरंगी भाईजानमा चाइल्ड आर्टिस्टबा आफ्नो करियरको शुरुवात गरेकी थिईन् । उतिबेला उनको मासुम अनुहारले दर्शकको मन जितेको थियो । आज बजरंगी भाईजान रिलीज भएको पुरै ५ वर्ष भएको छ । फिल्म की मुन्नी यानीकी हर्षाली अब ठुली भईसकेकी छन् । उनी अहिले १२ वर्षकी भईसकेकी छन् ।

यो ५ वर्षमा हर्षाली मल्होत्रावको लुक्समा निकै नै परिवर्तन आएको देख्न सकिन्छ । उनी पहिलाको भन्दा अझैं क्यूट भएकी छन् । बढ्दो उमेरसंगै उनी स्मार्ट पनि भएको उनका परिवारले बताएका छन् । पारिवारिक श्रोतका अनुसार १२ वर्षकै उमेरमा हर्षालीमा मेचोरोटी पनि आएको छ । उनी आफ्नो पहिरनमा पनि उत्तिकै ध्यान दिने कुरा उनका परिवारले बताएका छन् ।

हिजोआज मुन्नी आफ्नो पढाईमा फोकस भएको कुरा पनि उनका परिवारले जनाएका छन् । बजरंगी भाईजानपछि हर्षालीले अर्को फिल्ममा पनि काम गरेकी थिईन् जस्को नाम नास्तिक थियो । कारणबस यो फिल्म भने रिलिज हुन सकेन । यसमा अर्जुन रामपाल र मिरा चोपडाको पनि अभिनय थियो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close