News

कर्मचारीले दशैंमा बिदा नपाउने !

काठमाडौं । यसपालि प्रहरी कर्मचारीले दसैंमा बिदा नपाउने भएका छन् ।कोरोना भाइरसविरुद्धको अभियान र शान्ति सुरक्षामा परिचालन हुनुपर्ने भएकाले प्रहरीले दसैं बिदा नपाउने भएका हुन् ।

तर सुत्केरी, किरीयालगायत अत्यावश्यक बिदा भने पाउनेछन् । पछिल्लो समय कोरोना भाइरसको जोखिमसमेत बढेको र विगतको तुलनामा सक्रियतासमेत बढाउनुपर्ने भएपछि अत्यावश्यकबाहेक बिदामा रोक लगाइएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close