Health

ब्रेकिङ न्यूज : नेपालमा थप ३ जनामा कोरोना पु’ष्टि, सं’क्रमितको संख्या १२ पु’ग्यो

बीरगञ्जमा उपचाररत तीन जनामा कोरोना सं’क्रमणको पुष्टि भएको छ । लगातार ६ दिनसम्म सं’क्रमण नदेखिएकोमा आज सातौ दिनमा नयाँ तीन व्यक्तिमा सं’क्रमणको पु’ष्टि भएको हो । यो संगै नेपालमा सं’क्रमितको संख्या १२ पुगेको छ । संक्रमितहरु धर्मगुरु रहेको बुझिएको छ । ती’नै जना भारतीय नाग’रिक रहेको बताइएको छ ।

बिहीबार स्क्री’निङको क्रममा उहाँहरुले आफू भारतबाट ४ महिना अगाडि नै नेपा’ल प्रवेश गरेको ब’ताउनुभएको थियो । तर उनीहरु कहिले आएको हो भन्ने विषयमा अ’नुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हेटौंडामा परीक्षण गरिएको तीन वटा नमुनामा पोजे’टिभ देखि’एपछि थप परीक्षणका लागि रा’ष्ट्रिय जन’स्वास्थ्य प्रयोगशाला पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।

हेटौंडा–१० स्थित किटजन्य रोग अ’नुसन्धान तालिम केन्द्रमा शु’क्रबार ३५ जनाको कोरोना परी’क्षण गरिएको थियो । त्यसमध्ये तीन जनाको नतिजा भने पोजे’टिभ हो वा हो’इन भन्ने छुट्याउन नसकेपछि थप निर्क्यौ’लका लागि नमुनाला’ई काठमाडौं टेकु स्थि’त राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । काठमाण्डौमा परिक्षण पछि’ पनि उहाँहरु’लाई को’रोना पो’जेटिभ भएको पु’ष्टि भएको छ ।

यद्यपी यसको आधिकारीक पु’ष्टी भने नेपाल सरकारले गरेको छैन । यसको आधिकारिक घोषणा भो’लि गरिने सामाजिक विकास मन्त्रालयका उच्च स्रो’तले जानकारी दिएको छ । हेटौडाको परीक्षण केन्द्रमा ३ पटक परी’क्षण गर्दा पनि रिपोर्ट सं’कास्पद देखिएपछि ३ जनाको पुन परीक्षणको लागि काठमाडौ पठाईएको कीटजन्यरोग अनुसन्धान केन्द्र वाग्मती प्रयोगशालाका निमित्त प्रमुख नारायण कार्कीले बताउनुभयो ।

उहाँहरुलाई शुक्रबार पर्साको वीरगन्ज महानगरपालिका छपकैयास्थित मस्जि’दमा लु’केर वसेको अवस्थामा निय’न्त्रणमा लिएर नारायणी अस्पतालको आइ’सोलेशन वार्डमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललिकुमार बस्नेतले जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close