Intresting

दुबई पुगेर यसरी खुलिन् अदिती, हेर्नुहोस् तस्बिर

नायक अनमोल केसीसँग फिल्म खेलेपछि नेपालमा अदिति बुढाथोकीको चर्चा सुरु भयो । झापाको दमकमा जन्मिएकी अदिति फेसन डिजाइनर पुष्पा बुढाथोकीकी छोरी हुन । उनले केही नेपाली र भारतीय म्युजिक भिडियोमा काम गरेपछि उनलाई ‘कृ’का निर्देशक सुरेन्द्र पौडेलले नेपाली चलचित्रमा डेब्यू गराएका हुन् ।

मुम्बईमा बसेर सङ्घर्ष गरिरहेकी अदितिको सुन्दरताको निकै चर्चा हुने गर्छ। ५ फिट ५ इन्च उचाइ भएकी यी सुन्दरी कम बोल्ने र सरल स्वभावकी छिन् ।‘कृ’मा काम गरेपछि केही नेपाली र पन्जाबी म्युजिक भिडियोमा पनि अभिनय गरेकी अदितिको कभरेज भारतका चर्चित मिडियाहरूले पनि बेला बेलामा गर्ने गर्छन् ।

उनको ह ट फोटो सुट र अभिनयलाई तारिफ गर्दै भारतीय मिडियाले सामाग्रीहरू प्रकाशित गरेर चर्चा नसेलाउँदै अदिति झनै इस्टाग्राममा खु लेकी छिन् । पछिल्लो समय उनी दुबइमा पुगेर निकै खुलेकी छन् । सामाजिक संजालमा उनका बो ल्ड तस्बिरले निकै चर्चा पाएका छन् । उनका सुन्दर तस्बिर अहिले निकै चर्चामा छ ।

Related Articles

Back to top button
Close