Intresting

१ वर्षीया बालिकाको टाउकोमा कुकर अड्किएपछि…

हाम्राे समाजमा कहिल्य काहि निकै नराम्राे घटनाहरु घटिरहन्छन् । हामिले बच्चाहरुको धेरै नै ख्याल गर्नुपर्छ र कहिल्य काही ख्याल गर्दा पनि केहि गल्ती हुन् सक्छ । बच्चाहरु चनचले हुने हुनाले कुनै पनि बेला नसोचेको घटना हुन सक्छ । धेरै बच्चाहरुले अरुको सिको गर्दै नसक्ने काम पनि गर्न खोज्छन् ।

यस्तै, भारतमा एक अनौठो घटना घटेको छ । भारतको गुजरातस्थित भावनगर जिल्लामा एक प्रियान्शी नामकी बच्चीको शिर प्रेसर कुकरमा फसे पनि धेरै नै समस्या भएको छ ।

अचानक एक वर्षकी बच्चीको टाउको कुकरमा फ सेपछि अस्पताल लगियो । अस्पतालमा बच्चीलाई अक्सिजन दिएर कुकर निकाल्न प्रयास गरियो । तर निकाल्न सकिएन ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

अस्पतालमा ती बच्चीको त्यो अवस्था देखेर सबै चकित र दुखीत पनि भए । बच्चीको टाउकोबाट कुकर निकाल्न कुकर नै का ट्नु परेको बताइएको छ । खासमा खेल्ने क्रममा ती बच्चिको टाउकोमा कुकर अड्किएको थियो ।

Related Articles

Back to top button
Close