News

बहिनीलाई कोरोनाबाट जोगाउन भन्दै पुरै फ्लाईट बुक गरेपछि…

भारतीय लोकप्रिय नायक अक्षय कुमारले आफ्नी बहिनी अल्का भाटियालाई निकै माया गर्छन् । जसको पछिल्लो उदाहरण अक्षयकी बहिनी अल्का मुम्बईबाट दिल्ली जाने क्रममा देखियो ।

कोरोना भाइरसको संक्रमणबाट आफ्नो बहिनी अल्का भाटिया र उनका बच्चालाई मुम्बईबाट दिल्ली पठाउा पूरा फ्लाइट बुक गरेर दिल्ली पठाए ।

भारतीय मिडियाका अनुसार मुम्बईबाट दिल्लीका लागि बुक गरिएको उक्त विमानमा क्षयकी बहिनी अल्का र उनका २ वच्चा र सहयोगी रहेको बताइएको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

अक्षयले बहिनीलाई देखाएको स्नेहको अहिले सामाजिक संजालमा ब्यापक तारिफ भइरहेको छ ।

केहिले १८४ फ्लाईट भएकाे प्लेन केहिकाे लागि मात्र जानु गलत भनेका छन् । सामाजिक दुरी कायम गरेर अरु दुखमा परेकाहरुलाई ल्याएको भए अक्षयको मान अझ बढ्ने बिश्लेषकहरुले बताएका छन् ।

Related Articles

Back to top button
Close