News

को’रोना भाइरस जितेपछि बेलासेले भने- ‘अब भारतबाट कहिले मुक्ति पाउने ?’

काठमाडौं, ११ जेठ । कुनै समय हास्य टेलिश्रृखला ‘भद्रगोल’मा बिलासेको भूमिका बाट चर्चा कमाएका कलाकार सुवास कार्की को’रोना भाइरस मुक्त भएका छन् । हाल बेलायतमा बस्दै आएका कार्कीलाई केही महिना अघि को’रोना संक्र मण भएको थियो । लामो समयको उपचारपछि उनी को’रोना भारस मुक्त भएका हुन् । उनले आफ्नो फेसबुकमा आफू को’रोना मुक्त भएको बताएका छन् ।

उनले दुई तस्बीर राख्दै फेसबुकमा भनेका छन् – ‘को’रोना भाइरसबाट त मुक्ति पाइयो, अब भारतबाट कहिले मु’क्ति पाउने हो ? हामि नेपाली हाम्रो नेपाल ।’ चर्चित हाँस्य टेलिश्रृंखला भद्र गोलका कलाकार सुवास कार्की (बेलासे) करिब २ वर्षदेखि लण्डनमा बस्दै आएका छन्। लण्डनमा बेलासेलाई को’रोना संक्रमण भएको थियो । नेपालले लिम्पियाधुरा सहितको नयाँ नक्सा सार्वजनिक गरेपछी सामाजिक संजालमा सबैले आ-आफ्नो धारणा राखी राखेका छन् ।

Related Articles

Back to top button