Entertainment

नयाँ दिन नयाँ आशा भन्दै करिश्माले राखिन ३ तस्विर…

आज नयाँ वर्ष २०७७ को पहिलो दिन । कोरोना भाइरसका कारण सम्पूर्ण नेपाली जनता घरमै लकडाउनमा छन् । सबैले घरबाटै सामाजिक सञ्जालमार्फत नयाँ वर्षको शुभकामना सन्देश दिइरहेका छन् । सबैको शुभकामना सन्देश कोरोनाबाट बच्न सकियोस् भन्ने छ ।

यसैक्रममा नायिका करिश्मा मान्नधरले फेसबुकमा तीन तस्विरहरु राख्दै लेखेकी छिन् नयाँ दिन नयाँ आशा । हो करिश्माले भनेजस्तै कोरोनाले आक्रान्त पारेको यो विश्वमा नयाँ आशा लिएर मानिस बाँचिरहेका छन् ।

अझै कती नेपालीहरुले फेसबुकमा नयाँ वर्षको शुभकामना दिँदै लेखेका छन् । “अङ्ग्रेजी नयाँ बर्षले बोकेर ल्याएको कोरोना भाइरस नेपाली नयाँ बर्षले अन्त्य गरोस। सम्पुर्णमा नया बर्ष २०७७ को शुभकामना हेरौं करिश्माले राखेका ३ तस्विरहरु

Related Articles

Back to top button
Close