Entertainment

नातिनीलाई राजेश हमालसंग अनस्कृन रोमान्स गरेको देखेपछि प्रचण्डले यस्तो भने (भिडियो हेर्नुस्)

काठमाडौ । स्मीता दाहाललाई अब सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नामवाट चिनिनु जरुरी छैन । उनको आफ्नै छुट्टै पहिचान छ । प्रचण्डको नातिनी स्मिता बाल्यकाल देखि नै गीत संगीत क्षेत्रमा सकृय छन् । कुनैबेला एकल गीत लिएर राष्ट्रिय सभा गृहको प्रेक्ष्यलयमा उक्लदा उनी जम्माजम्मी ११ बर्षकी बालिका अहिले निकै चर्चित भएकी छन् ।

त्यो बेलादेखि आजसम्म अविछिन्न संगीत, साधनामा छिन् । यसबीचमा २०० बढी गीत रेकर्ड गराइसकिन् । तर, आजको दिनसम्म उनलाई चिनाउन हजुरवुवा प्रचण्डको नाम जोडिन्छ । आफ्नै नामले चिनिन चाहने उनलाई हजुरवुवाको नाम जोडिदा पनि खुसी लाग्छ ।

उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहाली छोरी हुन् । ११ वर्षको उमेर देखि नै सार्वजनिक स्थलमा प्रस्तुती दिन थालेकी उनी अहिले २० बर्षकी भइन् । , केएमसी कलेज ग्वार्कोबाट विविए अध्ययनरत उनको रुची नै गाउने र नाच्ने हो ।

स्मीताले हालै महानायक राजेश हमालसंग अनस्कृन रोमान्स गरेकी छन् । उनको पछिल्लो गीतमा स्मीता राजेशसंग अभिनय गरेकी छन् । उमेरले राजेशको पनि नातिनी भन्न सुहाउने स्मीताको यस्तो जोडीका लागि प्रचण्डले सुरुमा त नसुहाउँदो हुन्छकी भन्ने प्रतिकृया दिएको स्मीता बताउँछिन् । तर पछि उनलाई पनि भिडियो निकै मन परेको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close