Video

तितो सत्यको ‘फुच्चे राज’ अहिले यस्तो भए । अभिनय गर्न छोडेका हुन्, यस्तो काम गर्दैछन् (भिडियो हेर्नुस)

कुनै समय चर्चित हास्य ऋंखला तितो सत्यबाट चर्चामा आएका बालकलाकार राज आचार्य पछिल्ले समय मिडियामा आएका छैनन् । चर्चित कलाकार शँकर आचार्यका कान्छो छोरा राज यतिबेला के गर्दैछन् ? उनी अब कलाकारितामा आउँछन् कि आउँदैनन् ? सबैको चासोको बिषय हुन सक्छ ? उनी सँगै चचौमा रहेका बाल कलाकार इशान राउत जिरे मिडियामा आएर आफ्नो कुरा राखिरहेका छन् ।

यस्तैमा राजका बुवा शँकरले आफ्नो छोराको बिषयमा बोलेका छन् । शँकरले राज यतिबेला के गर्दैछन् बताउँदै राज छक्का पन्जाको सिरिजबाट कला क्षेत्रमा आउन सक्ने सम्भावना रहेको पनि खुलाए । भिडियो हेर्नुस

Related Articles

Back to top button
Close