Video

वर्षा राउतले रुँदै भनिन् लिपुलेक जान तयार छु ( ताजा अन्तर्वार्ता )

काठमाडौं / सामाजिक सञ्जालमा आजदिनभरि छाइरहेकी नायिका बर्षा राउतले सामाजिक सञ्जालबाटै माफि समेत मागिसकेका छन् । सञ्जालमा विवाद बनिसकेपछि, नायिका राउतले बरिस्ठ पत्रकार ऋषि धमलाको “जन्ता जान्न चाहन्छन् कार्यक्रम मार्फत थप स्पष्टीकर दिएकी छिन् । दिनभरि ट्रोलको सिकार बनेकी नायिका राउतले आफू कालापानी लिपुलेक जान तयार रहेको समेत बताएकी छिन् ।

सामाजिक सञ्जालमा आजदिनभरि छाइरहेकी नायिका बर्षा राउतले सामाजिक सञ्जालबाटै माफि समेत मागिसकेका छन् । सञ्जालमा विवाद बनिसकेपछि, नायिका राउतले बरिस्ठ पत्रकार ऋषि धमलाको “जन्ता जान्न चाहन्छन् कार्यक्रम मार्फत थप स्पष्टीकर दिएकी छिन् । दिनभरि ट्रोलको सिकार बनेकी नायिका राउतले आफू कालापानी लिपुलेक जान तयार रहेको समेत बताएकी छिन् ।

भिडियो हेर्नूहोस् :

Related Articles

Back to top button