Health

२ महिनाको बालक सहित एउटै परिवारका १८ ले कोरोना जितेर घर फर्किए

काठमाडौं, जेठ १२ गते : बीरगञ्जको नाराययणी अञ्चल अस्पतालबाट २ महिने बालकसहित १८ जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् । हिजो आइतबार बेलुका उनीहरुलाई डिस्चार्ज गरीएको अस्पताल स्रोतले जनाएको छ। डिस्चार्ज हुनेहरुमा संक्रमित १८ जना एकै परिवारका सदस्य रहेका छन् । नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत उनीहरु बीरगञ्ज महानगपालिका–३ का स्थानीय बासिन्दा हुन् ।नेपाल पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपनी निको हुने संक्रमितको संख्या पनि उत्तिकै बढिरहेको छ।

बीरगञ्जको नाराययणी अञ्चल अस्पतालबाट २ महिने बालकसहित १८ जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् । हिजो आइतबार बेलुका उनीहरुलाई डिस्चार्ज गरीएको अस्पताल स्रोतले जनाएको छ। डिस्चार्ज हुनेहरुमा संक्रमित १८ जना एकै परिवारका सदस्य रहेका छन् । नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत उनीहरु बीरगञ्ज महानगपालिका–३ का स्थानीय बासिन्दा हुन् ।नेपाल पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपनी निको हुने संक्रमितको संख्या पनि उत्तिकै बढिरहेको छ।

Related Articles

Back to top button
Close