News

भक्तपुको पुरानोठिमीमा युवतीमाथि पालैपालो रातभरि सा’मुहिक ब’लात्कार, एक पक्राउ चार फरार

भक्तपुर । मध्यपुर थिमि नगरपालिका–६ पुरानोठिमीमा पाँच जना युवाले एक २० वर्षीय युवतीमाथि सा’मुहिक ब’लात्कार गरेका छन् ।पुरानोठिमी डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरीले शुक्रबार साँझ अन्दाजी २० वर्षीय युवतीलाई ल’लाई फ’काई तथा आर्थिक प्र’लोभनमा पारी आफ्नो डेरामा लगी ज’बरजस्ती क’रणी गरेका थिए । गिरीले त्यस बेलुका युवतीलाई जान नदिई अन्य चार जनालाई बोलाई कोठामा पा’लैपालो रातभरि ज’बरजस्ती क’रणी परेको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) गिरीले जानकारी दिए ।

ब’लात्कारमा सं’लग्न काभ्रेपलाञ्चोकको तेमाल गाउँ स्थायी घर भई हाल पुरानोठिमी बस्ने २९ वर्षीय कवाङ लामालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।ब’लात्कारमा सं’लग्न अन्य चार जना फ’रार छन् । क’वाङलाई पनि खो’जतलास गर्दा पुरानोठिमीमै लु’किछिपी बसेको अवस्थामा महानगरीय प्रहरी वृत्त ठिमीले पक्राउ गरिएको डिएसपी दिपक गिरीले बताए ।लामालाई हि’रासतमा लिएर जिल्ला अदालतबाट १० दिनको म्या’द थप गरी अनुसन्धान सुरु गरी फ’रार अ’भियुक्तहरुको खो’जी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close