News

लकडाउन बढीमा १० दिनसम्म बढाउने तयारी, आजको मन्त्रीपरिषद्ले निर्णय गर्ने

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रण लागि सरकारले लकडाउन थप गर्ने तयारी गरेको छ । मंगलबार बस्ने मन्त्रिपरिषद बैठकमा लकडाउन थप गर्ने बिषयमा छलफल हुने जनाइएको छ ।बैठकमा ७ देखि १० दिनसम्म लकडाउन थप गर्न सकिने र लकडाउन पहिलेको भन्दा अझ कडा गर्न सकिने एक मन्त्रिले जानकारी गराए ।

लकडाउन थप गर्ने बिषयमा हुने मन्त्रिपरिषद बैठक मंगलबार ११ बजे बस्ने जनाइएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दा पनि वैशाख दोश्रो सातासम्म लकडाउन हुन सक्ने संकेत दिएका थिए।

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रण लागि सरकारले लकडाउन थप गर्ने तयारी गरेको छ । मंगलबार बस्ने मन्त्रिपरिषद बैठकमा लकडाउन थप गर्ने बिषयमा छलफल हुने जनाइएको छ । बैठकमा ७ देखि १० दिनसम्म लकडाउन थप गर्न सकिने र लकडाउन पहिलेको भन्दा अझ कडा गर्न सकिने एक मन्त्रिले जानकारी गराए ।

लकडाउन थप गर्ने बिषयमा हुने मन्त्रिपरिषद बैठक मंगलबार ११ बजे बस्ने जनाइएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दा पनि वैशाख दोश्रो सातासम्म लकडाउन हुन सक्ने संकेत दिएका थिए।

Related Articles

Back to top button
Close