News

दुर्गेश थापा बुवा बन्दा शुभचिन्तक चकित

काठमाडौं – चर्चित गायक तथा मोडल दुर्गेश थापा बुबा बनेका छन् । आइतबार सामाजिक सञ्जाल फसबुकमार्फत गायक थापाले आफु बुबा बनेको जानकारी गराएका हुन् । लामो समयदेखि प्राची लामासँग प्रेम विवाह गरेका थापाले आफु बुबा बनेको भन्दै फेसबुकमा तस्बिर शेयर गरेका छन् । उनले “नयाँ मान्छेलाई सुनौलो संसारमा स्वागत छ” लेख्दै प्राचीलाई पनि ट्याग गरेका छन् । **भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनले शेयर गरेको पोष्टमा धेरैले बधाई तथा शुभकामना दिएका छन् । धेरै शुभचिन्तकहरूले विवाह नगरी कसरी बुबा भन्दै चकित पर्दै कमेन्ट गरेका छन् । केही समयअघि पनि दुर्गेशले आफ्नी प्रेमिका प्राचीलाई सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिएका थिए । बिच्च बिच्च बाट चर्चामा आएका दुर्गेश लोकप्रिय गायकको रुपमा परिचित छन् ।

Related Articles

Back to top button
Close