News

BREAKING : लकडाउन वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले लकडाउन अवधि लम्ब्याएको छ । सरकारले वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

लकडाउन अवधि बैसाख २१गतेसम्मका लागि बढाउने विषयमासमेत छलफल भएको भएपनि अन्तत निर्णय भने हालका लागि बैसाख १५ गतेसम्म मात्र लकडाउन अवधि बढाउने भएको छ । मन्त्रीपरिषदले गरेका थप निर्णयबारे अर्थ सरोकार डटकममा अपडेट हुँदैछ ।

सरकारले लकडाउन अवधि लम्ब्याएको छ । सरकारले वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

लकडाउन अवधि बैसाख २१गतेसम्मका लागि बढाउने विषयमासमेत छलफल भएको भएपनि अन्तत निर्णय भने हालका लागि बैसाख १५ गतेसम्म मात्र लकडाउन अवधि बढाउने भएको छ । मन्त्रीपरिषदले गरेका थप निर्णयबारे अर्थ सरोकार डटकममा अपडेट हुँदैछ ।

Related Articles

Back to top button
Close