News

भाइरल सचिनलाई गाली गरेर बिबाद आएकी समिक्षा रुँदै मिडियामा, रातैभर निदाउन सकिन भन्दै दर्शकसंग मागिन् माफी

गायिका समिक्षा अधिकारी मेडियामा रूदै आएकी छिन् ।भाइरल बाल कलाकार सचिन परियार को विषयमा आलोचना गर्दा यो बेला बिमल अधिकारी अत्यधिक विवादमा परेका छन् उनले राम्रो सँग बोल्न नजान्नेलाई गायक बनाएर रेकड गर्ने स्टुडियो समेत फोहोर बनाको र गीत संगीतमा गलत व्यक्तिहरूको हाबी भएको भन्दै आक्रोशित भएका थिए ।सो विषय सँगै समिक्षा अधिकारी पनि उक्त अन्तरबार्तामा रहेकी थिइन् । उनी नबोले पनि बिच बि चमा हाँसी रहेकी सोहि कारण उनी माथि यो बेला दर्शक को आक्रोश छ । उनी विरूद्व नराम्रो कमेन्ट आएपछि मेडियामा रूदै आएकी हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button
Close