News

यीनै हुन हिजो दुर्घटनामा परी मृ*त्यु हु’ने ग्लोबल आइयामी बैंकका शाखा प्रमुख अनन्त आचार्य

पूर्व-पश्चिम राजमार्गको मेचीनगर–१३ स्थित चारआलीमा सवारी दु,र्घ,ट,ना परी ग्लोबल आइएमइ बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्य”को मृ,त्यु भएको छ । शुक्रबार मे ११ प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे११प ११३१ नम्बरको मोटरसाइकल एक आ’पस’मा ठो’क्किँ’दा उनी ग’म्भीर घा,इ,ते भएका थिए । घाइ’ते आचार्य’को विर्तामोडस्थित वि एण्ड सी अस्पतालमा उ,प,चा,रकै क्रममा गएराति मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी मे ११ प ११३१ नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइते भई उ,प,चा,र भइरहेको छ । दुवै मोटरसाइकल प्रहरीको नि,यन्त्र,णमा रहेका छन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close