News

यकाबिहानै आयो दु:खद खबर भारतमा भएको सडक दुर्घटनामा नेपाली दम्पत्तीको निधन, नाबालक २ छोराले अभिभावक गुमाए

काठमाडौ । भारतमा भएको सडक दुर्घटनामा नेपाली दम्पत्तीको निधन भएको छ । भारतको हैदरावादमा टिपरको ठक्करबाट नेपाली दम्पतीको निधन भएको हो ।
प्युठान स्वर्गद्वारी नगरपालिका तापा–७ का स्थानिय बासीन्दा उनीहरु दाङ भालुवाङको पिपरीमा बसाई सरेका थिए । पछि उनीहरु ९ वर्ष देखि भारतमा काम गर्थे । भीमलाल भण्डारी र मीनादेवी भण्डारी भारतको एक चाइनिज रेष्टुरेष्टमा ९ काम गर्दै आएका थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******<

Related Articles

Back to top button
Close